Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २८, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न

९४४ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र ३१, आईतबार (१० महिना अघि)
जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न

धादिङ,३१ चैत
धादिङ जिल्लाको दिर्घकालिन विकास र तीनै तहका सरकारको भुमिका विषयमा धादिङमा धादिङ जिल्ला विकास कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।तीनै तहका सरकार,पुर्व सांसद,संविधान सभा सदस्य र प्रदेश सरकारका सांसदहरको उपस्थितीमा जिल्लाको विकासको लागि छलफल भएको हो ।लोकतान्त्रिक पेशागत तथा बुद्धिजीवी सन्जाल धादिङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्लाको राजनीति व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्लाका गौरवका योजनाहरु तयार गरी काम गर्नुपर्ने विषयमा छलफल भएको थियो ।कार्यक्रममा जिल्लाको गौरवहरुको लिष्ट तयार गरी सोहि अनुसार संघ सरकार,प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वयमा काम गर्नुपर्ने बताउनुभयो ।बोल्ने वक्ताहरुले बुढीगण्डकी जलविद्युत आयोजना,धादिङबेसी–तिप्लिङ सडक,गल्छी सितापाईला(लामिडाँडा)सडक,कृषिमा आधुनिकीकरण र बजारीकरण,रोजागरी सृजना गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा चार वटा कार्यपत्र समेत प्रस्तुत गरीएको थियो ।विज्ञ टोलीहरुको समुहले स्वास्थ्य,शिक्षा,आर्थिक विकास र भौतिक विकास तथा वातावरण सम्बन्धी कार्यपत्र प्रस्तुत गरीएको थियो ।जिल्लाको बस्तु स्थित,अहिले सम्म भएका कामहरु,चुनौती तथा समस्या र आगामी योजनाको विषयमा विज्ञ टोलीहरुले कार्यत्रप प्रस्तुत गरीएको थियो ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.पुष्पराज कडँेल,स्वास्थ्य सम्बन्धी डा.कृष्णमान शाक्य,आर्थिक विकास सम्बन्धी डा.प्रताव छत्कुली,जिल्लामा शिक्षा क्षेत्रको अवस्था र चुनौती विषयमा हरिसिंह केसी,खानेपानीको क्षेत्रको अवस्था,अवसर,चुनौती र अबको बाटोको विषयमा बोधनारायण श्रेष्ठ लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । लोकतान्त्रिक पेशागत तथा बुद्धिजीवी सन्जाल धादिङका अध्यक्ष डा.कृष्णमान शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माननीय मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा संघिय सांसद राजेन्द्र प्रसाद पाण्डे,संघीय सांसद डोल प्रसाद अर्याल,संविधानसभा सदस्य गुरु बुर्लाकोटी,पुष्प बिक्रम मल्ल,कल्पना धमला,पुर्ब सांसद खेम प्रसाद लोहनी,भुमी त्रिपाठी,प्रदेश सांसद गोबिन्द लम्साल,मायादेबी कडेल र पुर्व प्रदेश सांसद डा.रामकुमार अधिकारी,राष्ट्रीय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.पुष्पराज कडेल,जिल्ला समन्वय समितिका प्रमुख नबराज अधिकारी,नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिका नगर प्रमुख भीम प्रसाद ढुंगाना,१३ वटै गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष,प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,नेपाल पत्रकार महासंघका सभापति सीतराम अधिकारी,विभिन्न सन्चार माध्यममा काम गर्ने पत्रकार लगायत जिल्ला स्थित सरकारी कार्यलयका प्रमुखहरुको सहभागिता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

  • धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

  • खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

  • समाचार
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0