Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

प्रारम्भिक बाल विकास सहजकर्ताका लागि क्षमता विकास तालिम सम्पन्न

१२८९ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २१, बिहिबार (११ महिना अघि)
प्रारम्भिक बाल विकास सहजकर्ताका लागि क्षमता विकास तालिम सम्पन्न

धादिङ, २१ चैत्र ।
नेत्रावती डबजोङ गाउँपालिकामा प्रारम्भिक बाल विकास सहजकर्ताका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना १७ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको तालिम आज सम्पन्न भएको हो ।

तालिम समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सांसद तथा प्रमुख सचेतक गोबिन्द लम्सालले शिक्षामा अंग्रेजी माध्यमलाई मात्र प्राथमिकता नदिई नेपाली भाषाको समेत विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शैक्षिक गुणस्तरमा सुधार आएको बताउँदै अभिव्यक्ति कला विकासका लागि स–स्वर पढाइको महत्वबारे चर्चा गर्नुभयो ।

बालमैत्री वातावरण सिर्जना गर्न शिक्षक तथा अभिभावकहरूलाई बालबालिकाको मनोभावना बुझेर कार्य गर्न समेत लम्सालले आग्रह गर्नुभएको छ । साथै, शिक्षक तथा कर्मचारीको सेवा सुविधा र आत्मसम्मान अभिवृद्धिका लागि आफू निरन्तर लागि परेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले नेपालको शिक्षा नीति आवश्यकतानुसार परिमार्जन हुन नसक्दा शैक्षिक स्तर सुधार हुन नसकेको बताउनुभयो। उहाँले शिक्षामा सुधार ल्याउन सरकारले शिक्षा ऐन ल्याउनु पर्ने भन्दै शिक्षकहरूलाई यसका लागि पहल गर्न आग्रह गर्नुभयो।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष सितामाया चोदेन गुरुङले मण्टेश्वरी शिक्षाको आवश्यकतामाथि जोड दिँदै निजी विद्यालयहरूले अपनाएका राम्रा अभ्यास तथा विधिहरू सरकारी विद्यालयहरूमा पनि लागू गर्नुपर्ने बताउनुभयो।

बालबालिकाको शिक्षण सिकाइमा झन्झट वा आलस्य नगरी जिम्मेवारीपूर्वक कार्य गर्न प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले आग्रह गर्नुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहको अध्यक्षतामा भएको समापन सामारोहमा बाग्मती प्रदेश सांसद तथा प्रमुख सचेतक गोबिन्द लम्सालको प्रमुख आतिथ्य तथा गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया चोदेनको विषेश आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाका शिक्षा अधिकृत सुशिला याङ्जो लगायतको उपस्थिति रहेको थियो।

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

  • नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

  • एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

  • धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

  • समाचार
    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0