नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङबेशी । त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीका लागि सार्वजनिक सेवा व्यवस्थापन विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष राजु उप्रेतीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखीकरणमा प्रमुख जिल्ला अधिकारी घिमिरेले सेवा प्रवाहका चुनौती र समाधान, सूचना अधिकृत सुरेश रिजालले सूचना प्रविधि तथा अनलाइन सेवा, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले सार्वजनिक खरिद प्रक्रिया विषयमा सहजीकरण गर्नु भएको थियो ।
गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले कर्मचारीहरूले इमान्दारीपूर्वक काम गरे जनप्रतिनिधि सफल हुने बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |