Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

नेपाल तामाङ संघ धादिङको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा अम्बर बहादुर तामाङ चयन

१०७४ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २, शनिबार (११ महिना अघि)
नेपाल तामाङ संघ धादिङको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा अम्बर बहादुर तामाङ चयन

शिव प्रसाद लम्साल,धादिङबेशी । शनिवार नेपाली काँग्रेसको भातृ संगठन नेपाल तामाङ संघ धादिङको प्रथम अधिवेशन धादिङबेशीमा सम्पन्न भएको छ ।
अधिबेशनले अम्बर बहादुर तामाङको अध्यक्षतामा नयाँ कार्य समति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सिता तामाङ,चालमान तामाङ सचिवमा ताराविर तामाङ, सह सचिवमा नमराज तामाङ,डम्बर बहादुर मोक्तान तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा मर्कुश तामाङ, निरमाया तामाङ,मेनलामा तामाङ,रामबहादुर तामाङ,बसन्ती तामाङ,मंगली मम्वा तामाङ र सरिता तामाङ रहेका छन् ।

अधिबेशनबाट केन्द्रिय महाधिबेशनका लागी संघिय क्षेत्र न २ को १ बाट डम्बर बहादुर तामाङ,जिवन सिं तामाङ,दिलमाया तामाङ,जंग बहादुर तामाङ,अशोक लामा रहेका छन् । केन्द्रिय महाधिबेशनका लागी संघिय क्षेत्र न २ को २ बाट शन्त बहादुर तामाङ,अशोक कुमार तामाङ,सिता चोदेन तामाङ,योग बहादुर तामाङ र लक्षमी तामाङ रहेका छन् ।

अधिबेशनले प्रदेश संगठन निर्माण गर्ने क्रममा प्रदेश क बाट पदम तामाङ र ख बाट कान्छा लामा तामाङलाई संयोजक समेत तोकेको छ । प्रदेश प्रतिनिधि २ को क मा बुद्धिमान तामाङ,पोतेमाया तामाङ,सुधा तामाङ,आशा माया तामाङ,छ्योमाया तामाङ, फुलमाया तामाङ र पदम तामाङ रहेका छन् ।

त्यसैगरी प्रदेश प्रतिनिधिमा ख बाट रोजिना तामाङ,आईतीमाया तामाङ,जीउ बहादुर तामाङ,कान्छिमाया तामाङ, करण तामा, अजय थापा तामाङ र कान्छा लामा तामाङ रहेका छन् ।

नेपाल तामाङ संघ जिल्ला समिति धादिङका अध्यक्ष अमर पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पुर्व कानुन राज्यमन्त्रि दिलमान पाख्रिन तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सांसद गोबिन्द लम्साल, प्रदेश सांसद शिवराज अधिकारी, नेपाली काँग्रेस धादिङका पुर्वसभापती रमेश धमला, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना, नेपाली काग्रेस धादिङका क्षेत्रिय सभापती राकेस धमला, महिला नेतृ सितामाया चोदेन लगायतको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

  • धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

  • समाचार
    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0