Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

स्वास्थ्यकर्मीहरुको लागि नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन तालिम सम्पन्न

६२८ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २५, आईतबार (११ महिना अघि)
स्वास्थ्यकर्मीहरुको लागि नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन तालिम सम्पन्न

धादिङ,२५ फागुन ।
स्वास्थ्यकर्मीहरुको लागि समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन तालिम धादिङबेशीमा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा फागुन १९ गतेदेखि जनस्वास्थ्य कार्यालयको हलमा संचालित तालिम शनिबार सम्पन्न भएको हो।

स्थानीय तहका २४ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको तालिममा धादिङ अस्पतालका बालरोग विशेषज्ञ डा. मनिश काफ्ले सहितको टिमले प्रशिक्षण गर्नुभएको थियो । सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्न तालिमको क्रममा प्राक्टिकल सेसनको व्यवस्था गरिएको थियो।

साथै धादिङ अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (NICU), इनडोर वार्ड तथा प्रसूति कक्षमा केस स्टडीको लागि लगिएको थियो। तालिम पश्चात् सहभागीहरूले बिरामी बालबालिकाहरूको मूल्यांकन, वर्गीकरण, उपचार तथा परामर्शका विषयमा विस्तृत छलफल गरिएको थियो ।

तालिममा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारी, बालरोग विशेषज्ञ डा. मनिश काफ्ले, नीलकण्ठ नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजाल, ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ लगायले प्रशिक्षण गर्नुभएको थियो ।

तालिमबाट प्रशिक्षित स्वास्थ्यकर्मीहरूले समुदायस्तरमै नवजात शिशु तथा बालबालिकामा देखिने स्वास्थ्य समस्याहरूको समयमै पहिचान, उचित उपचार तथा व्यवस्थापन गर्न सक्षम हुने अपेक्षा गरिएको जनस्वास्थ्य कार्याल्य धादिङका प्रमुख विभु कुमार झाले बताउनुभयो । उहाँले बालबालिकामा हुने गम्भीर रोगहरूको चाँडो पहिचान गरी बिरामी हुने दर तथा मृत्युदर घटाउन मद्दत पुग्ने विश्वास गरिएको बताउनुभएको छ ।

जनस्वास्थ्य कार्यालय धादिङले आगामी दिनमा पनि यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्नेे योजना बनाएको जनाएको छ ।

May be an image of 7 people, people studying, children's toy, table and text

May be an image of 5 people, people studying and text

May be an image of 5 people, people studying and text

May be an image of 3 people and text

May be an image of 5 people and text

May be an image of 3 people and text

May be an image of 3 people and text

May be an image of 9 people, hospital and text that says "वागमती प्रदेश सरकार स्वास्थ मन्त्रालय निर्देशनालय जनस्वास्थ्य स्वास्थ कार्यालय,धादिड कार्यालय, 보들 धादिड 천한 २०७३ स्वार्श्यकर्नीहरुको लागि सनुदायना आधारित नवजात शिश तथा बालरोगको एकिकूत व्यवस्थापन तालिम कारयक्रम મારોजाव ธล ሞዊዬ फागुत 20τ9 नर्तीश्म्वर E 을 耐。 रणाक: जनरवारष्य कायलय धदड ကော်"

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • समाचार
    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0