धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ । एसइइमा सहभागि विद्यार्थीले उत्तर जानेर पनि सही तरिकाले नलेखेका कारण अंक थोरै आउने गरेको तथ्यलाई मध्यनजर गरि विद्यार्थीहरुलाई सही तरिकाले उत्तर लेख्न सिकाइँदै छ ।
त्रिपुरा पुस्तक पसल धादिङबेसीको आयोजनामा धादिङका छ स्थानहरुमा विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधि र सामाजिक अध्यायनमा उत्तर लेख्ने तरिका सिकाइएको त्रिपुरा पुस्तक पसलका प्रोपाइटर नारायणकुमार श्रेष्ठले जानकारी दिनुुभयो ।
विज्ञान तता प्रविधिमा डा. चिन्तामणि पन्थी र सामाजिक अध्यायनमा नारायणप्रसाद खतिवडाले धादिङ्ग जिल्लाका एसइइ तयारी गरिरहेका विद्यार्थीहरुलाई प्रश्न अनुसारको त्तर लेख्ने र गुणत्मक र कलात्मक रुपमा प्स्तुत गर्ने तरिकाहरु सिकाउनुुभयो ।
धादिङबेसी, खानीखोला, बैरेनी, गजुरी र मलेखुुमा एक हजार २ सयभन्दा बढीलाई सिकाइसकेको त्रिपुरा पुस्तक पसलले सल्यानटारमा समेत २ सय भन्दा बढीले जानकारी प्राप्त गर्ने गरि तयारी भएको छ । कार्यक्रममा निजि र सामुदायिक विद्यालयका एसइइ दिने तयारीमा लागेकाहरुले यस्तो कार्यक्रममा सहभागि भएपछि उत्तर लेख्ने शैलीमा सुधार गर्ने अपेक्षा गरिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |