प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङबेशी । धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्बर ५ ले आफ्नै क्षेत्रभित्र रहेका १० वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभी तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
वडा अध्यक्ष कुमार अधिकारीका अनुसार विद्यार्थीहरूको सिकाइ प्रक्रिया प्रभावकारी बनाउने उद्देश्यले आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । स्मार्ट टिभी र शैक्षिक सामग्रीको उपलब्धताले विद्यार्थीहरूको शिक्षामा प्रविधिको सहज पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ ।
विद्यालयमा डिजिटल माध्यमको प्रयोगले शिक्षण सिकाइ प्रक्रियालाई सहज बनाउनुका साथै विद्यार्थीहरूलाई प्रविधिसँग जोड्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै, आगामी दिनमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने वडा कार्यालयको योजना रहेको वडा अध्यक्ष अधिकारीको भनाई छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |