धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ,८ माघ
राष्ट्रिय संगीतकर्मी संघ धादिङ्गको अध्यक्षमामा रजनी लामा चयन हुनुभएको छ । कलाकारहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघ धादिङको सातौं साधारण सभा तथा चौथौं अधिबेशनबाट लामा अध्यक्षमा चयन हुनुभएको हो । २१ सदस्यीय नयाँ कार्य समितिको उपाध्यक्षमा सुमन बि.टी. उपाध्यक्षमा दुर्गा बिडारी, रबि भट्टराई, यसोदा बिडारी,दशरथ डंगोल,दिपक बराल, सचिवमा राजेन्द्र दुतराज, उपसचिवमा देबि सिटौला, कोषाध्यक्षमा इन्द्र तामाङ्ग, सह कोषाध्यक्षमा बिना परियार, प्रबक्तामा विकाश घिमिर,प्रचार प्रसार प्रमुखमा रस्मिता रिजाल, जनसम्पर्क विभाग प्रमुखमा सितल गिरी र कार्यक्रम संंयोजकमा इश्वर सेन्चुरीलाई चयन गरिएको छ।
त्यसै गरी सल्लाहकारहरुमा निलम पन्त र कुमार बैरागी रहेका छन्।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |