Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

एमालेसँगको गठबन्धन अवसर र चुनौती दुवै हो : पर्यटन मन्त्री पाण्डे

८०३ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ ५, शनिबार (१ साल अघि)
एमालेसँगको गठबन्धन अवसर र चुनौती दुवै हो : पर्यटन मन्त्री पाण्डे

धादिङ, ०५ माघ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मुख्य प्रतिपक्षी पार्टी नेकपा एमालेसँगको गठबन्धनले अवसर र चुनौती दुवै प्रदान गर्ने बताउनुभएको छ । शनिबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ धादिङको दोस्रो जिल्ला अधिवेशन उद्घाटन समारोहमा मन्त्री पाण्डेले एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै हुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुबै हुन्छ । २०८४ सम्म यो गठबन्धन गरेर लैजान सहकार्य हुनेछ। सुशासन, भ्रष्टाचार न्यूनिकरण र सरकारलाई स्थायित्व दिन गठबन्धन आवश्यक छ।“ “तर, २०८४ को निर्वाचनमा प्रतिस्पर्धा अनिवार्य हुनेछ। वडादेखि प्रधानमन्त्रीसम्म कसले राम्रो काम गरेछ भनेर प्रतिस्पर्धा हुनेछ। त्यसैले स्वस्थ प्रतिस्पर्धा हुनेछ। त्यसकारण पार्टीलाई सुदृढीकरण, बलियो र मजबुत बनाएर अघि बढाउनु पर्छ,“ उहाँले थप्नुभयो ।

मन्त्री पाण्डेले सरकार संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई सक्रिय बनाउने दिशामा काम गर्दै रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश हो, र नेपालका पर्यटनको प्रचार प्रसारलाई तीव्र बनाउन आवश्यक छ। नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरू भित्र्याउने अवसर छ।“

“हामी पर्यटन, संस्कृति र नागरिक उड्डयन क्षेत्रलाई गतिशील बनाउन तत्पर छौं। प्रधानमन्त्री, अर्थमन्त्री, कानूनमन्त्रीसहित पर्यटनसँग सम्बन्धित मन्त्रालयहरूका साथ समन्वय गरेर १० वर्षे कार्ययोजना तयार गरिएको छ, जसबाट नेपालको पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा योगदान पु¥याउने कार्य भइरहेको छ।“
अन्त्यमा, उहाँले आफ्नो निष्ठा र इमानदार राजनीतिका साथ देश र पर्यटन मन्त्रालयको सेवामा लागिरहेको कुरा उल्लेख गर्दै, कुनैपनि किसिमको कलंकबाट मुक्त रहन प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तस्विर : नेपालपथ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

    निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

  • मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

  • काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

    काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

  • धादिङ क्षेत्र नं. १ मा मतगणना जारी, आशिका तामाङ अगाडि

    धादिङ क्षेत्र नं. १ मा मतगणना जारी, आशिका तामाङ अगाडि

  • समाचार
    निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

    निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

    काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

    काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

    धादिङ क्षेत्र नं. १ मा मतगणना जारी, आशिका तामाङ अगाडि

    धादिङ क्षेत्र नं. १ मा मतगणना जारी, आशिका तामाङ अगाडि

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0