निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङबेशी । भूमि समस्या समाधान आयोग धादिङको अध्यक्षमा एमाले धादिङका नेता हरि प्रसाद पन्त नियुक्त हुनुभएको छ । पन्तले सोमबार सहकारी प्रशिक्षण केन्द्र नयाँबानेश्वरमा अध्यक्षको सपथ लिनुभएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै धादिङमा आयोगको अध्यक्षमा नेकपा एमाले त्रिपुरासुन्दरी गाँउपालिका कमिटीको पूर्व अध्यक्ष समेत रहेका एमाले नेता पन्तलाई नियुक्त गरेको हो ।
यस्तै सदस्यमा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ कि शर्मिला विक नियुक्त गरिएको छ । विक पनि एमाले कार्यकर्ता हुन् । बाँकी सदस्य नेपाली काँग्रेसको सिफारिसमा नियुक्ती गरिने बताईएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |