तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङबेशी । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीलाई शनिबार सम्मान गरिएको छ । साना किसान सहकारी संस्था लि. कुम्पुरको २५ औ बार्षिक साधारण सभाको अबसरमा पत्रकार महासंघ अध्यक्ष अधिकारी सम्मानित हुनुभएको हो ।
पत्रकारिताको माध्यमबाट साना किसानका सवाल उजागर गर्ने अधिकारी महासंघको जिल्ला अध्यक्ष पदमा निर्वाचित भएकोले कृषि मन्त्री रामनाथ अधिकारीलेले सम्मान पत्र, दोसलल्ला ओडार सम्मान गर्नुभएको थियो ।
सोही अबसरमा कृषि सहकारी जिल्ला संघको अध्यक्ष पदमा निर्वाचित हुनुभएका रंग थपलियालाई समेत सम्मानित गरिएको थियो । थपलिया साना किसान सहकारी संस्था लि. कुम्पुरको संचालक समितिमा हुनुहुन्छ ।
साधारणसभाको मन्त्री अधिकारीले उद्घाटन गर्दै किसानले चाहिएजति मल पाउने व्यवस्था गरेको भन्दै कृषि सामाग्री संस्थान गजुरीमा ५ सय ७० टन युरिया र १ सय ४२ मेट्रिकटन डिएपि मल स्टक रहेको बताउनुभयो ।
२ हजार ५६ जना सेयर सदस्य रहेको सहकारीको ३९ करोड ३ लाख ७० हजार ७ सय ५३, रहेको छ भने १ करोड ५३ लाख १५ हजार सहकारीले नाफा गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |