Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ ६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

जनप्रतिनिधि,कर्मचारी तथा उपभोक्ता समितिको लागि आयोजित एक दिने तालिम सम्पन्न

५९२ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष २०, शनिबार (१ साल अघि)
जनप्रतिनिधि,कर्मचारी तथा उपभोक्ता समितिको लागि आयोजित एक दिने तालिम सम्पन्न

धादिङ,२० पुस
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा जनप्रतिनिधि,कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारीहरुको लागि आयोजित क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सुरु भएको तालिम प्रत्येक वडामा गएर सन्चालन गरीएको प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले जानकारी दिनुभयो । शुक्रबार नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ मा तालिम सम्पन्न भएसँगै पालकाको सम्पुर्ण वडामा कार्यक्रम सकिएको हो ।

गाउँपालिकाबाट हुने विकास निर्माणको कामलाई सरल र सहज रुपमा सम्पन्न गर्न र उपभोक्ता समितिहरुलाई समितिको काम,कर्तव्य,अधिकार र गाउँपालिकाको नीति नियमको बारेमा जानकारी गराउने उदेश्यले तालिम सन्चालन गरीएको हो । वडा नम्बर ५ का वडा अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शाहले गाउँपालिकाको नीति नियम,उपभोक्ता समितिका काम कर्तव्य र अधिकार लगायत भुक्तानीको लागि आवश्यक पर्ने कागजपत्रको बारेमा जानकारी गराउनु भएको थियो । साथै उहाँले अनुगमनको प्रक्रियाको बारेमा समेत जानकारी गराउनु भएको थियो । यसैगरी कार्यक्रममा योजना शाखा प्रमुख सुमन श्रेष्ठ,प्राविधिक शाखा प्रमुख राजकुमार श्रेष्ठ लगायतले आ–आफ्नो विषयबस्तुमा रहेर सहजीकरण गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

  • कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षक सम्मानित

    कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षक सम्मानित

  • नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम

    नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम

  • समाचार
    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षक सम्मानित

    कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षक सम्मानित

    नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम

    नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0