Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि

कर्मचारी मिलन केन्द्र धादिङद्वारा ‘आँखुको सुसेली’ पुस्तक लोकार्पण

१०३७ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ९, मंगलबार (१ साल अघि)
कर्मचारी मिलन केन्द्र धादिङद्वारा ‘आँखुको सुसेली’ पुस्तक लोकार्पण

धादिङ, ०९ पुस ।
कर्मचारी मिलन केन्द्र धादिङले ‘आँखुको सुसेली’ पुस्तकको लोकार्पण गरेको छ। मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘आँखुको सुसेली’ पुस्तक विमोचन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यले ‘आँखुको सुसेली’ पुस्तक साहित्य, शिक्षा, र स्थानीय सन्दर्भलाई समेट्दै तयार पारिएको महत्त्वपूर्ण कृति भएको बताउनुभयो।

पुस्तक चार खण्डमा विभाजित रहेको जानकारी दिँदै उहाँले पहिलो खण्डमा साहित्यिक सिर्जना, दोस्रो खण्डमा धादिङका सन्दर्भहरू, तेस्रो खण्डमा शैक्षिक विषयवस्तुहरू, र चौथो खण्डमा कविता, गीत, गजलजस्ता रचनात्मक सामग्री समावेश गरिएको जानकारी दिनुभयो।

उहाँले यो पुस्तकले पाठकहरूलाई ज्ञान र मनोरञ्जन दुवै प्रदान गर्ने विश्वास व्यक्त गर्दै निकट भविष्यमा धादिङमा बृहत् बागमती साहित्यिक महोत्सवको आयोजना गरिने घोषणा पनि गर्नुभयो।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पुस्तक प्रकाशनलाई धादिङका कर्मचारीहरूको अध्ययनशील र सिर्जनात्मक सोचको उदाहरणका रूपमा व्याख्या गर्नुभयो। उहाँले जनताको सेवा गर्ने उद्देश्यले आएका कर्मचारीहरूले आफ्नो व्यस्तताको बाबजुद पनि समय निकालेर यस्तो उपयोगी कृति तयार पार्नु सराहनीय भएको बताउनुभयो।

मन्त्री अधिकारीले दुर्गम क्षेत्रबाट सदरमुकाम आउने नागरिकहरूले पाउनुपर्ने आवश्यक सेवासुविधा प्रदान गर्न कर्मचारीहरूले अझै जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ‘आँखुको सुसेली’ जस्तै धादिङको प्राकृतिक सौन्दर्य र सामाजिक परिप्रेक्षलाई उजागर गर्न सक्ने ‘बुढीगण्डकीको सुसेली’ जस्ता कृतिहरू प्रकाशन गर्न प्रेरणा प्रदान गर्न आग्रह गर्नुभयो। उहाँले यस प्रकारका कृतिले धादिङको सांस्कृतिक, शैक्षिक, र सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

लामो समयपछि प्रकाशन भएको पूस्तकमा साहित्य, शिक्षा, र धादिङका विषयमा समेटिएको हुँदा एक पटक अवश्य पढ्नको लागि डा। नविन वन्दु पहाडिले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा विभिन्न साहित्यकार, शिक्षाविद्, र स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। पुस्तक लोकार्पणले धादिङका साहित्यिक रचनाकारहरूलाई थप प्रेरणा दिने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

  • काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

  • प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा रास्वपा अगाडि

    प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा रास्वपा अगाडि

  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता

    धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता

  • समाचार
    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा रास्वपा अगाडि

    प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा रास्वपा अगाडि

    धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता

    धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0