Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

सांकोषमा मावि स्तरिय छात्र/छात्रा भलिबल प्रतियोगिता सम्पन्न

१४३३ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ७, आईतबार (१ साल अघि)
सांकोषमा मावि स्तरिय छात्र/छात्रा भलिबल प्रतियोगिता सम्पन्न

धादिङ,७ पुष
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ को आयोजनामा मावि स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । वडा भित्र रहेका प्रतिभाहरुलाई प्रस्फुटन गराउने उदेश्यले वडाले खेलकुद कार्यक्रम सन्चालन गरेको वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले जानकारी दिनुभयो ।साविको सांकोष गाविसलाई समेटेर भलिबल प्रतियोगिताको आयोजना गरीएको हो । प्रतियोगितामा चार वटा मावि विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा सोहि विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा पशुपती मावि,सांकोष मावि,मनरुपी मावि र पञ्चकन्या माविका छात्र÷छात्रा गरी ८ वटा टिमको सहभागिता रहेको थियो । भलिबल प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले गर्नुभएको थियो ।


पुरुष तर्फको प्रतियोगितामा पशुपती मावि प्रथम,मनरुपी मावि द्धितिय र सांकोष मावि तृतीय भएका छन् ।यसैगरी महिला तर्फको खेलमा भने मनरुपी मावि प्रथम, पशुपति माथि द्धितिय र पन्चकन्या मावि तृतीय भएका छन् । सहभागी टिमलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भण्डारीले नगद एक एक हजार प्रोत्साहन स्वरुप ४ हजार दिनुभएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी मनरुपी माविका सुमन गुरुङ र बेष्ट स्पाईकर पशुपती माविका योयल तामाङ पर्न सफल बन्नु भएको छ । उत्कृष्ट खेलाडी र वेस्ट स्पाईक दुवै खेलाडीलाई कान्छी किचन युटुव च्यानले एक एक हजारबाट पुरस्कृत गरीएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

    प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

  • सुनचाँदीकोे मूल्य बढ्यो

    सुनचाँदीकोे मूल्य बढ्यो

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

    प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

  • ललितुपर–२ मा रास्वपाका खरेल विजयी

    ललितुपर–२ मा रास्वपाका खरेल विजयी

  • समाचार
    प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

    प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

    सुनचाँदीकोे मूल्य बढ्यो

    सुनचाँदीकोे मूल्य बढ्यो

    प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

    प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

    ललितुपर–२ मा रास्वपाका खरेल विजयी

    ललितुपर–२ मा रास्वपाका खरेल विजयी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0