Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

धादिङको महेशदोभानमा संचालित श्रीमद् भागवत महायज्ञ सकियो, २५ लाख ४० हजार रकम संकलन

९६६ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष २, मंगलबार (१ साल अघि)
धादिङको महेशदोभानमा संचालित श्रीमद् भागवत महायज्ञ सकियो, २५ लाख ४० हजार रकम संकलन

धादिङबेशी । धादिङको गल्छी गाउँपालिका स्थित महेशदोभानमा अम्लेश्वर गुरुकुल संस्कृत वेद विद्याश्रमको गुरुकुल संरक्षण कोष स्थापनाको लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा २५ लाख ४० हजार रकम संकलन भएको छ ।

सोमबार सम्पन्न भएको महायज्ञमा उक्त रकम संकलन भएको बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले जानकारी दिनुभयो । अम्लेश्वर गुरुकुल संस्कृत वेद विद्याश्रम र विश्व भागवत धाम कोष, नेपाल उत्तम फाउण्डेशनको आयोजनामा गल्छी वडा नं ६ को महेशदोभानमा गत २३ देखि सुरु भएको महायज्ञ सोमबार सम्पन्न भएको हो ।

सिद्धलेक गाउँपालिकाका वडा नं–६ स्थित परेवाटारमा बन्दै गरेको धामको प्रचार प्रसार गर्ने उद्देश्यले गरिएको जिल्लास्तरीय १३ वटै स्थानीय तहहरुमा आयोजना गरिने जिल्ला व्यापी अनुष्ठान अन्तर्गत पहिलो अनुष्ठान बुङचुङमा र दोस्रो अनुष्ठान महेशदोभानमा भएको र अब बाँकी पालिकामा क्रमश हुँदै जाने बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले बताउनुभयो ।

राष्ट्र शान्ती एवं धादिङ जिल्लाका समस्त मानव कल्याण, सनातन धर्मको संरक्षण साथै गल्छी गाउँपालिका भित्र दुर्घटना, भूकम्प लगायत विभिन्न प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनुभएका समस्त आत्माहरुको शान्ती र पितृउद्धारार्थ कामनाको हेतुले अनुष्ठान आयोजना गरिएको बालतपस्वी पण्डित भट्ट महाराजले नीलकण्ठ एफ.एम.लाई बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरन्जन सम्बन्धि थप
  • चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

  • नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

  • धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

  • काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

  • समाचार
    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0