Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

ज्वालामुखी–६ को सालवास आ.विका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

नीलकण्ठ एफ.एम ३१६२ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर २७, बिहिबार (१ साल अघि)
ज्वालामुखी–६ को सालवास आ.विका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

धादिङ, २६ मंसिर ।
ज्वालामुखी गाउँपालिका वडा नं ६ स्थित सालवास आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। लायन्स इन्टरनेशनल क्लब ३२५ को सहयोगमा विद्यालयका एक सय एघार (१११) जना विद्यार्थीहरूलाई सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरूलाई एक थान ट्याक सेट, जुत्ता–मोजा, झोला, कलम, पेन्सिल, र कापी वितरण गरिएको थियो। यो सहयोगले विद्यार्थीहरूको शैक्षिक यात्रालाई थप सहज बनाउने विश्वास गरिएको छ।

वडा नं ६ का अध्यक्ष किशोर सेढाईंका अनुसार, विद्यार्थीहरूको पढाइप्रतिको अभिरुचि बढाउन र उनीहरूको आवश्यकतालाई मध्यनजर गर्दै सामाग्री वितरण गरिएको हो। साथै, उहाँले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, र स्थानिय प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। यो सहयोगले विद्यार्थीहरू र उनीहरूका परिवारमा सकारात्मक प्रभाव पारेको भन्दै विद्यालयले धन्यवाद व्यक्त गरेको छ । साथै आगामी दिनहरुम पनि सहयोगलाई निरन्तरता दिनुहुन अनुरोध गर्नुभएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

त्यसैगरी सालबास आधारभूत विद्यालयका विद्यार्थीहरुलार्ई सहयोग गर्न ज्वालामुखी गाउँपालिका वडा नं ७ पुग्नुभएका लायन्स क्लब ३२५ को टोलीले प्रसिद्ध धार्मिक स्थल अनकन्या मन्दिरको दर्शन गर्नुभएको छ । उक्त टोलीले मन्दिरको दर्शनसँगै त्यस क्षेत्रका रमणीय दृश्यहरूको अवलोकन गर्दै प्राकृतिक तथा सांस्कृतिक महत्त्वको अनुभव गर्नुभयो ।

ज्वालामुखी गाउँपालिकामा अनकन्या मन्दिरबाहेक घुम्नलायक अन्य धेरै महत्वपूर्ण स्थलहरू रहेका छन्।
जस्तै :
जलमूखी मन्दिर – ज्वालामुखी ६ काउलेडाडा
खण्कदेबि मनदिर मैदि कोट – ज्वालामुखी ३ मैदि
ढोला बसाह मण्डली – ज्वालामुखी ४ ढोला
खरिकोट मन्दिर – ज्वालामुखी ५ खरि
खरिको राम्चे डाडा – ज्वालामुखी ५ खरि
ढोलाको ढकाल चौतारा – ज्वालामुखी ४ ढोला
चित्रेकालिका मन्दिर – ज्वालामुखी ६ हुलाकभन्ज्याङ
नमुना बस्ति चिलौने चौतारा – ज्वालामुखी ४ ढोला

गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यस्ता ऐतिहासिक र सांस्कृतिक स्थलहरूमा पु¥याउन सकिने हो भने प्रचारप्रसार र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । यस्ता स्थलहरूको संरक्षण र प्रचारप्रसार गर्न सकेमा पर्यटनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र समग्र विकासमा मद्दत पु¥याउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

  • लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

  • बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

  • धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

  • समाचार
    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0