प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
मंसिर ११, २०८१
धादिङबेशीमा ८६ जनाको मोतिबिन्दुको शल्याक्रिया गरिएको छ । आइतबार र सोमबार संचालन भएको शिविर ८६ जनाको मोतिबिन्दुको शल्याक्रिया गरिएको तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङका प्रमुख सुपेन्द्र ताम्राकारले बताउनुभयो ।
तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको आयोजना द फ्रेड फलोज फाउन्डेशनको सहयोग तथा नीलकण्ठ नगरपालिका, सेचेन करुणा र लायन्स क्लब अफ धादिङको स्थानिय सहयोगमा बिरामीहरुलाई खाने बस्ने व्यवस्था सहितको सेवा प्रदान गरिएको हो ।
शिविरमा मंसिर ३ गते शेचेन करुणा संस्थाद्धारा आयोजित निशुल्क आँखा शिविरबाट खनियाबासमा छनौट गरिएको मोतिविन्दुको बिरामी ५१ जना र तिलगंगा सर्जिकल आखाँ केन्द्र धादिङबाट छनोट भएका निलकण्ठ नगरपालिकाको १० जना, ज्वालामुखी गाउँपालिकाको १३ जना, नेत्रावती डबजोङ गाउँपालिकाको ४ जना, गंगाजमुना गाउँपालिकाको ३ जना, गल्छी गाउँपालिकाको २ जना, रुविभ्याली , सिद्धलेक र त्रिपुरासुन्दरी गाउँपालिकाको १/१ जना ८६ जना बिरामीहरुलाई सेवा दिईएको आँखा केन्द्र धादिङका प्रमुख ताम्राकारले जानकारी दिनुभयो ।
उहाँका अनुसार ४० जना महिला र ४६ जना पुरुष गरी ८६ जनाको शल्यक्रिया गरिएको हो ।







निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |