Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

नीलकण्ठ–८ रामकोटमा आज पञ्चमी मेला लाग्दै

१४०७ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ४, मंगलबार (१ साल अघि)
नीलकण्ठ–८ रामकोटमा आज पञ्चमी मेला लाग्दै

धादिङ,०४ मंसिर ।
धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटमा आज पञ्चमी मेला लाग्दै छ । यो मेलामा भक्तजनहरू आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ सहभागी हुने गर्छन्।

हरेक वर्ष झैं यस पटक पनि मंसिर ४ गते, मंगलबार चौथीका दिन ठूलो जात्रा लाग्ने तयारी भइरहेको छ। मेलाको अवसरमा फूलको डोली लगाउने, रातभर जाग्राम बस्ने र रमाइलो गर्ने परम्परा रहेको छ। मेलामा मण्डलीदेवी र मण्डलेश्वर महादेवको पूजा गरी आशीर्वाद माग्ने चलन छ।

स्थानीयका अनुसार, रामकोटमा दुई मण्डलीदेवी (जेठी र माइली) रहेको र कान्छी बहिनी भने “यहाँ बस्दिन“ भन्दै ढोला मण्डलीमा पुगेको किम्वदन्ती रहेको छ।
रामकोट दरबारले पनि आफ्नो ऐतिहासिक महत्त्व राख्छ। भग्नावशेषहरू आज पनि भेटिन्छन्।

चौथीको दिन पूजापाठ र पञ्चमीमा बलि चढाउने प्रचलन छ, जसले भक्तजनहरूको मनोकामना पूरा हुने विश्वास छ। देवीको पूजा मगर समुदायले गर्ने चलन छ भने मण्डलेश्वर महादेवको पूजा ब्राह्मणहरूले गर्ने परम्परा रहेको छ।

विशेष रूपमा, देवीको पूजा १२ वर्षभन्दा कम उमेरका अविवाहित मगर बालकले गर्ने प्रचलन छ। मेलालाई आकर्षक बनाउन लोप हुँदै गएको रोटे पिङ समेत राखिएको छ । डाँडामा रहेको मन्दिरबाट सुन्दर दृश्यावलोकन गर्न सकिने र पूजापाठ गरी आशिष प्राप्त हुने विश्वासले भक्तजनहरूको भिड लाग्ने गर्छ।

यस क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले वडा कार्यालयबाट पहल भइरहेको जानकारी दिनुभयो। ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको यस स्थानको संरक्षणमा स्थानीय तह सक्रिय रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

  • समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

    समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

  • धादिङ–२ बाट निर्वाचित श्रेष्ठः भ्रष्टाचारविरुद्ध कडा रूपमा लड्ने प्रतिबद्धता

    धादिङ–२ बाट निर्वाचित श्रेष्ठः भ्रष्टाचारविरुद्ध कडा रूपमा लड्ने प्रतिबद्धता

  • समाचार
    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

    समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

    समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

    धादिङ–२ बाट निर्वाचित श्रेष्ठः भ्रष्टाचारविरुद्ध कडा रूपमा लड्ने प्रतिबद्धता

    धादिङ–२ बाट निर्वाचित श्रेष्ठः भ्रष्टाचारविरुद्ध कडा रूपमा लड्ने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0