Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

माओवादी केन्द्र धादिङले मंसिरमा भित्रै सवै पालिकाको सम्मेलन गर्ने घोषणा, सम्मेलनकै दिन भ्रष्टाचारविरुद्ध खबरदारी सभाको आयोजना

१०७१ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर २, आईतबार (१ साल अघि)
माओवादी केन्द्र धादिङले मंसिरमा भित्रै सवै पालिकाको सम्मेलन गर्ने घोषणा, सम्मेलनकै दिन भ्रष्टाचारविरुद्ध खबरदारी सभाको आयोजना

धादिङबेशी । नेकपा माओवादी केन्द्र धादिङले यहि मंसिर भित्रै धादिङको सवै पालिकाको तयारी बैठकका साथै पालिका सम्मेलनको घोषणा गरेको छ । आज आईतबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) धादिङ क्षेत्र नं. २ समन्वय समितिको बैठक बसी उक्त क्षेत्रको पालिकाको मिति तय भए संगै जिल्लाको सवै पालिकाको सम्मेलनको तयारी बैठक तथा सम्मेलनको मिति घोषणा भएको हो ।

नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा संघिय क्षेत्र न २ का ईन्चार्ज राम बहादुर भण्डारीको अध्यक्षता तथा केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज पुष्पबिक्रम मल्लको प्रमुख आतिथ्यता र पार्टीका केन्द्रिय सल्लाहकार वेदनिधि अधिकारी,केन्द्रिय सदस्य शंकर अधिकारी,पार्टीका प्रदेश कमिटिका सह–सचिव दल बहादुर बुर्लाकोटी बिजयको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

बैठकले पार्टी केन्द्रको परिपत्रअनुसार मंसिर महिनाभित्र पालिका सम्मेलनलाई सरकारको भ्रष्टाचारविरुद्ध खबरदारी सभाको रूपमा सम्पन्न गर्ने महत्वपुर्ण निर्णय गरेको छ । माओवादी केन्द्र संघिय क्षेत्र नं. २ अन्तरर्गत मंसिर ९ गते रुवी भ्याली गाउँपालिका, मंसिर १२ गते त्रिपुरासुन्दरी गाउँपालिका, मंसिर १३ गते नीलकण्ठ नगरपालिका, मंसिर १४ गते ज्वालामुखी गाउँपालिका,१५ गते नेत्रावती डवजोङ गाउँपालिका, १६ गते खनियाबास गाउँपालिका, २१ गते गंगाजमुना गाउँपालिकाको तयारी बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।

त्यसै गरी आज सम्पन्न बैठकले यहि मंसिर २१ गते रुवीभ्याली,मंसिर २३ गते खनियाबास, मंसिर २५ गते त्रिपुरासुन्दरी, मंसिर २७ गते नेत्रावती डवजोङ, मंसिर २८ गते नीलकण्ठ र गंगाजमुना, मंसिर ३० गते ज्वालामुखी गाउँपालिकामा पार्टीको पालिका सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले वडा सम्मेलनहरू सम्पन्न नभएका वडाहरुको पालिका सम्मेलन पुर्व सम्मेलन गरिसक्ने समेत निर्णय गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्र संघिय क्षेत्र न १ ले पनि बैठक सम्पन्न गरि पालिका सम्मेनलनको मिति घोषणा गरि सकेको छ । क्षेत्र न १ अन्तरर्गत मंसिर १८ गते धुनीबेशी, २२ गते बेनिघाट रोराङ, मंसिर २४ गते गल्छी, मंसिर २८ गते गजुरी, मंसिर २९ गते सिद्धलेक, मंसिर ३० गते थाक्रेको पालिका सम्मेलन गर्ने घोषणा गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा ५८ प्रतिशत मतदान, महिलाको सहभागिता ५७ प्रतिशत

    धादिङमा ५८ प्रतिशत मतदान, महिलाको सहभागिता ५७ प्रतिशत

  • धादिङमा निर्वाचन शान्तिपुर्णः  ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान

    धादिङमा निर्वाचन शान्तिपुर्णः  ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान

  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • समाचार
    धादिङमा ५८ प्रतिशत मतदान, महिलाको सहभागिता ५७ प्रतिशत

    धादिङमा ५८ प्रतिशत मतदान, महिलाको सहभागिता ५७ प्रतिशत

    धादिङमा निर्वाचन शान्तिपुर्णः  ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान

    धादिङमा निर्वाचन शान्तिपुर्णः  ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0