निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नेपाल र संयुक्त राज्य अमेरिकाका पुरुष राष्ट्रिय टोलीबीचको टी२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा जितका लागि नेपालले १५७ रनको लक्ष्य पाएको छ।
अमेरिकाको ड्यालसमा हुने खेलअघि टस जिती ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५६ रन बनायो।
यस इनिङ्समा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए।यसअघिका दुवै खेल नेपालले जिती शृङ्खलाको अन्तिम नतिजा आफ्नो पक्षमा पारिसकेको छ।
नेपाली समयअनुसार शुक्रवार बिहान भएको खेलमा नेपाल १७ रनले विजयी भएको थियो। नेपाली समयअनुसार हिजो बिहान भएको दोस्रो खेल नियमित समयभित्रमा बराबरीमा टुङ्गिएपछि सुपर ओभर खेलिएको थियो। त्यसमा पनि नेपाल विजयी भएको थियो।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |