Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष २९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

जनस्वास्थ्य कार्यालय धादिङद्वारा पानी र कीटजन्य रोगहरूको जोखिमबारे सतर्कता अपाउन आग्रह

५२१ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १५, मंगलबार (१ साल अघि)
जनस्वास्थ्य कार्यालय धादिङद्वारा पानी र कीटजन्य रोगहरूको जोखिमबारे सतर्कता अपाउन आग्रह

धादिङ,१५ असोज ।
जनस्वास्थ्य कार्यालय धादिङले विपद्को समयमा हुन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

असोज ११ देखि १३ गतेसम्म परेको भारी मनसुनी वर्षाका कारण समुदायमा पानीजन्य तथा कीटजन्य रोगहरूको संक्रमण बढ्न सक्ने सम्भावना रहेको भन्दै कार्यालयले विशेष सतर्कता अपाउन अनुरोध गरेको हो।

बाढी, पहिरो र डुबानका कारण देशका धेरै ठाउँको जनजीवन अस्तव्यस्त भएको छ । अविरल वर्षा र त्यसपछि आएको बाढीपहिरो र डुबानका कारण खानेपानीको मुहान प्रदूषित भई पानीजन्य रोगहरू झाडापखाला, हैजा, आदिको जोखिम बढ्ने हुँदा सतर्कता अपनाउनुपर्ने जन स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।

कार्यालयले संक्रमणबाट बच्नका लागि उमालेको वा फिल्टर गरेको पानी पिउन, सोडिस विधिबाट पानी शुद्धीकरण गर्न र सुरक्षित पिउने पानीको प्रयोग गर्न सल्लाह दिएको छ। साथै, घर वरिपरि पानी जम्न नदिनु र लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आह्वान गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मुरली भन्ज्याङ साना किसान कृषि सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

    मुरली भन्ज्याङ साना किसान कृषि सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

  • गल्छी गाउँपालिका वडा नम्बर ८ गोगनपानी बालमैबी स्थानिय शासनयुक्त वडा घोषणा

    गल्छी गाउँपालिका वडा नम्बर ८ गोगनपानी बालमैबी स्थानिय शासनयुक्त वडा घोषणा

  • अल्पायुमै अस्ताए प्रशान्त…

    अल्पायुमै अस्ताए प्रशान्त…

  • त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

    त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

  • समाचार
    मुरली भन्ज्याङ साना किसान कृषि सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

    मुरली भन्ज्याङ साना किसान कृषि सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

    गल्छी गाउँपालिका वडा नम्बर ८ गोगनपानी बालमैबी स्थानिय शासनयुक्त वडा घोषणा

    गल्छी गाउँपालिका वडा नम्बर ८ गोगनपानी बालमैबी स्थानिय शासनयुक्त वडा घोषणा

    अल्पायुमै अस्ताए प्रशान्त…

    अल्पायुमै अस्ताए प्रशान्त…

    त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

    त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0