Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

नीलकण्ठ नगरपालिकाद्धारा बजार अनुगमनलाई तीव्रता दिँदै उपभोक्ताको हित संरक्षणमा कडाइ गर्ने निर्णय

१०५० पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ११, शुक्रबार (१ साल अघि)
नीलकण्ठ नगरपालिकाद्धारा बजार अनुगमनलाई तीव्रता दिँदै उपभोक्ताको हित संरक्षणमा कडाइ गर्ने निर्णय

धादिङ,११ असोज ।
नीलकण्ठ नगरपालिकाले उपभोक्ता हित संरक्षणमा थप कडाइ गर्दै बजार अनुगमनलाई नियमित गर्ने निर्णय गरेको छ। उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक दिपक विश्वकर्माको अध्यक्षतामा बसेको समितिको बैठकले बजारमा व्याप्त अनियमितता रोक्न र उपभोक्ताको अधिकार संरक्षण गर्न विभिन्न कदमहरू उठाउने निर्णय गरेको हो।

बैठकमा नगर क्षेत्रका सबै व्यवसायीलाई व्यवसाय दर्ता गरी सम्बन्धित कार्यालयबाट आवश्यक इजाजत पत्र लिएर मात्र व्यापार सञ्चालन गर्न सूचित गरिने भएको छ।
दर्ता नभएका व्यवसायहरूले दर्ता नभएसम्म व्यवसाय सञ्चालन गर्न नपाउने प्रावधान कडाइका साथ लागू गरिने  उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक विश्वकर्माले बताउनुभयो ।

बिश्वकर्माका अनुसार अनुगमन टोलीले असोज १३ गतेदेखि नगरका विभिन्न स्थानमा बजार अनुगमन गर्ने तयारी गरेको छ, जसका लागि वडा स्तरमा पनि अनुगमन समिति गठन गरिनेछ।

समितिले व्यवसायीहरूलाई पसलमा देखिने गरी मूल्यसूची राख्न निर्देशन, अङ्कित मूल्यभन्दा बढीमा सामान बिक्री गर्न नपाइने, साथै उपभोग्य वस्तुको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक व्यवस्था गर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ।

यस्तै, मदिरा ऐन २०३१ अनुसार प्लास्टिक पाउचमा मदिरा उत्पादन र बिक्रीमा रोक लगाउन पनि कडाइ गरिने र प्लास्टिक पाउचमा बिक्री गरिने मदिराले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यसलाई निरुत्साहित गर्न सम्बन्धित निकायहरूलाई पत्राचार गरिनेछ।

धादिङबेंसीबाट छुट्ने सवारी साधनहरूको आरक्षण सिट, भाडादर छुट, र यात्रुहरूको संख्या व्यवस्थापनका लागि पनि कडा नियम लागू गरिने निर्णय गरिएको बिश्वकर्माले बताउनुभयो । यसलाई कार्यान्वयन गर्न जिल्ला प्रशासन, प्रहरी, र ट्राफिक कार्यालयलाई आवश्यक निर्देशन पठाइने उहाँको भनाइ छ ।

यी निर्णयहरू उपभोक्ताको अधिकार संरक्षण र बजारमा अनुशासन कायम गर्न महत्वपूर्ण हुने विश्वास गरिएको उपभोक्ता हित संरक्षण समितिले जनाएको छ ।

नीलकण्ठ नगरपालिकाका उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक दिपक विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, घरेलु उद्योग तथा वाणिज्य कार्यलयका प्रमुख मेघनाथ गौतम लगायत प्रशासन कार्यलय, प्रहरी कार्यलय, पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

  • यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

  • सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

  • नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

  • समाचार
    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0