प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,०४ असोज ।
गैर सरकारी संस्था महासंघ धादिङको अध्यक्षमा पुनःशालिकराम दुवाडी निर्वाचित हुनुभएको छ । बिहीबार धादिङबेशीमा सम्पन्न १९ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले अध्यक्षमा पुनःदुवाडी सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
जसको उपाध्यक्षमा तोला कुमारी पाठक, सचिमा शेर बहादुर तामाङ(शिलास), सहसचिवमा इन्द्रमान शाक्य,कोषाध्यक्षमा ईशोरी कोईराला निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा संगिता पाण्डे विसुराल,गुणराज खतिवडा, राम बहादुर नेपाली,प्रमिला पण्डित, बम बहादुर नेपाली, कृष्ण बद्री पौडेल, विष्णु प्रसाद पौडेल,गिता खनाल र दुर्गा अधिकारी निर्वाचित हुुनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |