Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ १३, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाईविशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई

तेस्रो नीलकण्ठ कराते ग्रेडिङ कार्यक्रम सम्पन्न

१०१८ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २२, शनिबार (१ साल अघि)
तेस्रो नीलकण्ठ कराते ग्रेडिङ कार्यक्रम सम्पन्न

धादिङबेशी । नीलकण्ठ स्पोट्स क्लव र नीलकण्ठ डोजो धादिङको आयोजनामा तेस्रो नीलकण्ठ कराते ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार बिहान समता स्कुल धादिङबेशीमा नीलकण्ठ नगरपालिका वडा न ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नीलकण्ठ स्पोट्स क्लव र नीलकण्ठ डोजो धादिङमा आवद्ध १० जना खेलाडीहरुलाई आज एक कार्यक्रम बिच ग्रेडिङ अपग्रेड गरिएको छ ।
ग्रेडिङ समारोहमा मनमैजु डोजो नेपालका संस्थापक वादोकाई कराते डो संघ, नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन,संघका महासचिव विकाश राजवहाक, नीलकण्ठ स्पोट्स क्लवका अध्यक्ष बिष्णु बहादुर गुरुङ र नीलकण्ठ डोजो धादिङका प्रशिक्षक शक्ति तामाङ लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा न ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठ, समता स्कुल धादिङ,नेपालका संस्थापक वादोकाई कराते डो संघका महासचिव विकाश राजवहाक,दोस्रो कराते प्रतियोगिता भारत २०२३ मा महिला ३० केजी तर्फ स्वर्णपदक बिजेता खेलाडी सरला तामाङलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गदै कार्यक्रमका प्रमुख अतिथि तथा नीलकण्ठ नगरपालिका वडा न ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठले ग्रेडिङ कार्यक्रममा सहभागी खेलाडीहरुलाई बधाई तथा शुभकामना प्रकट गर्दै खेलकुद क्षेत्रको बिकास र प्रोत्साहनमा आफु प्रतिवद्ध भई आगामी दिन नीलकण्ठ स्पोट्स क्लव र नीलकण्ठ डोजो धादिङलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

कार्यक्रमका केहि झलकहरु

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल

    निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल

  • निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

    धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

  • गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

  • समाचार
    निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल

    निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल

    निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

    धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0