Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

नेकपा एमालेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम धादिङबेशीमा सुरु

७५१ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र ५, बुधबार (१ साल अघि)
नेकपा एमालेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम धादिङबेशीमा सुरु

धादिङ,०५ भाद्र ।
नेकपा एमालेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । नेकपा एमाले धादिङ जिल्ला पार्टी स्कुल विभागकोे आयोजनामा ५ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको बुधबार धादिङबेसीमा सुरुवात गरिएको हो ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घघाटन गर्नुभएको हो । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा मौलिक उर्जालाई उजागर गरि व्यवहारमा लागु गर्दै पार्टी कार्यकर्तालाई सिकाउन सक्ने कार्यक्रम प्रशिक्षक प्रशिक्षण भएकोले जिम्मेवारी पुरा गर्न लोहनीले सबैलाई आग्रह गर्नुभयो ।

पार्टीका नेताहरुले दिने प्रशिक्षणमा पार्टीको कार्यदिसा, दर्शन र सिद्दान्तबारे बुझाउने खालको हुने र प्रशिक्षक प्रशिक्षणले सीप विकास गर्ने उहाँको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले नेता हुँदैमा सबैले जानेको हुन्छ उत्तिकै बुझाउन सक्छ भन्ने नहुने भएकोले प्रशिक्षक प्रशिक्षणले एमालेलाई अब्बल बनाउन पार्टी सदस्यसम्मलाई सिकाउने गरि तयारी गर्न आग्रह गर्नुभयो ।

धेरै प्रशिक्षण लिएर मात्र नभई आफूले जानेको कुरा अरुलाई सिकाउन सक्ने बन्नु अब्ल कार्यकर्ता हुने भएकोले महत्वपूर्ण जिम्मेवारी पुरा गरेर धादिङको टोल टोलमा पुगेर प्रशिक्षण संचालन गर्न सहभागिहरुलाई आग्रह गर्नुभएको छ।

नेकपा एमालेले चालु वर्षलाई प्रशिक्षणको वर्षको रुपमा संचालन गर्ने र जिल्लाका १० हजार पार्टी सदस्यसम्म पुग्नेगरि प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना साथ अघि बढेको हो ।

जिल्लातहबाट संचालित प्रशिक्षक प्रशिक्षणमा दर्शन, सिद्दान्त, र बिचार तथा प्रशिक्षण सीपका हिशसावले अब्बल प्रशिक्षक बनाउनका लागि प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको नेकपा एमाले धादिङले जनाएको छ ।

यस वर्ष धादिङका टोलटोल, वडा, पालिकामा प्रशिक्षण चलाउने कार्यक्रम तग गरिने नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटाले बताउनुभयो । सबै पार्टी सदस्यले कम्तीमा १५ घण्टाको तालिम लिनुपर्ने नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार धादिङका सबैले यस वर्ष प्रशिक्षण लिने वयवस्थाका लागि प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको सापकोटाको भनाइ छ ।

५ दिनसम्म संचालन गरिने प्रशिक्षक प्रशिक्षणमा प्रदेश कमिटिका सदस्यहरु, जिल्ला कमिटिका सदस्यहरु, पालिका कमिटिका अध्यक्ष तथा तोकिएका व्यक्तिहरु गरि २५ जनाको सहभागिता रहेको छ ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममभा पार्टी केन्द्रीय स्कूल विभाग सचिव घनश्याम कोइराला, बागमति प्रदेश स्कुल विभाग प्रमुख बालकृण देउजा, पार्टी केन्द्रीय स्कुल विभाग सदस्य सुन्दर लामीछाने, केन्द्रीय सदस्य तथा पार्टी केन्द्रीय स्कुल विभाग सदस्य कपिल पोखरेल लगायतले सहजीकरण गर्नुहुने छ ।

No description available.

No description available.

No description available.

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

  • यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

  • सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

  • नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

  • समाचार
    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0