बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ,३० साउन ।
श्रोत परिचालन बचत तथा ऋण सहकारीले सदस्यहरुलाई सदस्य शिक्षा तथा बित्तिय साक्षरता तालिम संचालन गरेको छ । बुधबार त्रिपुरासुन्दरी गाउँपालिका–२ मा संचालन गरेको तालिममा २१ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिमको सहजिकरण संस्थाका अधिकृत सुसिल कडेलले गर्नुभएको थियो । कार्यक्रममा सेवा केन्द्र संयोजक ईन्द्र कुमार श्रेष्ठले शेयर सदस्य न ७९३६ का बासु तिमिल्सिनाको परिवारलाई सदस्य हेरचाह तथा सुरक्षा अन्तरगत पारिवारिक राहत ३५ हजार वितरण गर्नुभएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |