निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ,३० साउन ।
श्रोत परिचालन बचत तथा ऋण सहकारीले सदस्यहरुलाई सदस्य शिक्षा तथा बित्तिय साक्षरता तालिम संचालन गरेको छ । बुधबार त्रिपुरासुन्दरी गाउँपालिका–२ मा संचालन गरेको तालिममा २१ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

तालिमको सहजिकरण संस्थाका अधिकृत सुसिल कडेलले गर्नुभएको थियो । कार्यक्रममा सेवा केन्द्र संयोजक ईन्द्र कुमार श्रेष्ठले शेयर सदस्य न ७९३६ का बासु तिमिल्सिनाको परिवारलाई सदस्य हेरचाह तथा सुरक्षा अन्तरगत पारिवारिक राहत ३५ हजार वितरण गर्नुभएको छ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |