निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ,२८ साउन ।
धादिङबेशीबाट गत बुधबारदेखि सम्पर्क विहीन भएका तीन जना बालिका बाग्लुङमा भेटिएका छन् ।

नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङ तीनै जनालाई बाग्लुङमा भेटिएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम प्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरिक्षक मिश्रका अनुसार अहिले उनिहरु जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गको निगरानीमा रहेका छन् ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |