प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१ साउन ।
धादिङ जिल्लामै पहिलो पटक स्वर्णिम धादिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड द्वारा सन्चालित स्वर्णिम मिट मार्टले भ्यान सन्चालनमा ल्याएको छ । उपभोक्ताहरुलाई सस्तो र गुणस्तरीय मासु विक्रि वितरण गर्दै आईरहेको स्वर्णिम मिट मार्टले मासु डेलिभरी गर्नको लागि भ्यान सन्चालनमा ल्याएको सहकारीका अध्यक्ष अशोक कुमार बस्नेले जानकारी दिनुभयो ।
एसी जडित बन्द कोठामा संचालित सुरक्षित मासुपसल स्वर्णिम मिट मार्ट ले आफ्ना थुप्रै होलसेल ग्राहाक तथा ठुला भोज भतेर तथा पार्टीहरुमा सुरक्षित डेलिभरीको लागि सुजुकीको ईको भ्यान आजबाट सन्चालनमा ल्याएको बस्नेतले बताउनुभयो । यसअघि मार्टले दुई वटा स्कुटरको माध्यमबाट होमडेलिभरी सेवा प्रदान गर्दै आईरहेको थियो ।मासु आवश्यक परेमा संस्थाको फोन ०१०–५९०३६३ /९८५१३५२७२५ मा कल गर्नको लागि उपभोक्ताहरुलाई संस्थाले आग्रह गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |