निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित
धादिङमा आर्थिक वर्ष ०८०/०८१ मा २ हजार ९३५ पिन्ट रगत सङ्कलन गरिएको छ। जिल्लामा २०८० श्रावण १ देखी २०८१ असार मसान्तसम्म जिल्लाका बिभिन्न ४५ संघ संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ९३५ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ७८९ जना महिला र २ हजार १४६ जना पुरुष गरी कुल २ हजार ९३५ स्वयमसेवी रक्तदाताले रक्तदान गर्नुभएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङले जनाएको छ ।
सबै भन्दा धेरै रामकोट साकोसको आयोजनामा नीलकण्ठ नगरपालिका–८ धादिङबेशीमा भएको रक्तदान कार्यक्रममा २२६ जनाले रक्तदान गरेका थिए ।
२०८० साउन १ गते देखी २०८१ असार मसान्तसम्म बिभिन्न सङ्घ संस्था, सहकारी र रक्तदान गर्नेको सङख्या :



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |