Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ २४, शुक्रबार १३ : १४ : ५६
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तासको घरतासको घर
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमाधादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन

ढोला स्वास्थ्य चौकी धादिङ जिल्लाकै उत्कृष्ट

२७४५ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ २२, शुक्रबार (११ महिना अघि)
ढोला स्वास्थ्य चौकी धादिङ जिल्लाकै उत्कृष्ट

धादिङ,२१ असार ।
ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट बनेको छ। न्युनतम सेवा मापदण्डमा ८७ अङ्क ल्याएर ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट बनेको हो । त्यसैगरी ७९ अङ्क ल्याएर जोगीमारा स्वास्थ्य चौकी र मुरली भन्ज्याङ स्वास्थ्य चौकी दास्रो भएको छ भने ७४ अङक् ल्याएर बुढाथुम स्वास्थ्य चौकी तेस्रो हुन सफल भएको छ ।

ज्नस्वास्थ्य कार्यालय धादिङको आयोजनामा संचालन भएको २ दिने न्युनतम सेवा मापदण्ड कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रमबाट उत्कृष्ट स्वास्थ्य चौकी छनोट गरिएको हो ।

सुशासन, क्लिनिकल सेवा र क्लिनिकल सहयोग सेवामा आधारित रहेर मुल्याङ्न गरिएको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाले बताउनुभयो । पछिल्लो तीन वर्ष यता धादिङ जिल्लाका स्वास्थ्य चौकीहरुको सेवा प्रवाहको गुणस्तर बढ्दो अवस्थामा रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा सहभागी स्वास्थ्य संस्थाहरुले आगामी दिनमा धादिङ जिल्लाको सेवा गुणस्तरमा अझै प्रगती गर्दै जाने प्रतिवद्धता गरेका छन् ।

जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्य तथा सहायक प्रमुख जिल्ला युवराज अर्यालको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा १३ वटै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख र प्रत्येक स्थानिय तहका उतकृष्ट स्वास्थ्य चौकिका ईन्चाजहरुको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%१२%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • न्यु किबो बोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    न्यु किबो बोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

  • न्यु किबोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    न्यु किबोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

  • शिक्षा क्षेत्रमा नीलकण्ठ नगरपालिका प्रदेशकै उत्कृष्ट

    शिक्षा क्षेत्रमा नीलकण्ठ नगरपालिका प्रदेशकै उत्कृष्ट

  • विश्व वातावरण दिवसमा चिल्ड्रेनपार्क मा.विद्वारा सरसफाइ अभियान

    विश्व वातावरण दिवसमा चिल्ड्रेनपार्क मा.विद्वारा सरसफाइ अभियान

  • समाचार
    न्यु किबो बोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    न्यु किबो बोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    न्यु किबोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    न्यु किबोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    शिक्षा क्षेत्रमा नीलकण्ठ नगरपालिका प्रदेशकै उत्कृष्ट

    शिक्षा क्षेत्रमा नीलकण्ठ नगरपालिका प्रदेशकै उत्कृष्ट

    विश्व वातावरण दिवसमा चिल्ड्रेनपार्क मा.विद्वारा सरसफाइ अभियान

    विश्व वातावरण दिवसमा चिल्ड्रेनपार्क मा.विद्वारा सरसफाइ अभियान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    neelkanthafm@gmail.com

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0