Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

धादिङबेशीमा यहि असार १४ गते सीप, तालिम तथा रोजगार मेला संचालन हुँदै

१२५६ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ ८, शनिबार (१ साल अघि)
धादिङबेशीमा यहि असार १४ गते सीप, तालिम तथा रोजगार मेला संचालन हुँदै

धादिङबेशी । नीलकण्ठ नगरपालिकाले असार १४ गते रोजगार मेला गर्ने भएको छ । धादिङबेसीमा आज पत्रकार सम्मेलन गरेर युवाहरुको हातमा सीप तालिम रोजगार, उद्यमशिलता समृद्ध नगरको आधार भन्ने नाराका साथ सिप, तालिम तथा रोजगार मेला गर्न लागीएको जानकारी गराईएको छ ।

मेलामा सीपमुलक तालिम दिने संस्थाहरुको स्टल रहने, रोजगारदाताहरुको स्टल रहने, रोजगार लिने र दिने बिचमा साक्षात्कारको अवसर रहने, ब्यवसाय दर्ता, नविकरण र संचालन सम्बन्धी परामर्श, हातमा सिप हुनेलाई रोजगारीको अवसर, सफल ब्यवसायी बिषय बिज्ञहरुसंग प्रत्यक्ष अन्तरसंवाद र स्थानिय तथा राष्ट्रिय कलाकारहरु द्धारा बिशेष सास्कृतिक कार्यक्रम रहने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । मेलामा १४ वटा स्टलहरु रहने छ ।

रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदाता बिच समन्वय गराउने उद्देश्यले नगरपालिकाले रोजगार मेलाको आयोजना गरेको नीलकण्ठ नगरपालिकाका कार्यवाहक नगर प्रमुख दिपक विश्वकर्माले बताउनु भयो । चालु आर्थिक वर्ष २०८०÷०८१ मा रोजगार मेला गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममै व्यवस्था भएपनि मेला गर्न ढिलाई भएतापनी श्रमिक र रोजगारदाताहरुलाई केहि टेवा पुगोस भनि कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो ।

एकातिर रोजगारी नपाउने र अर्कोतिर रोजगारदताले श्रमिक नपाउने अवस्थालाई अन्त्य गर्न यो मेलाले सहयोग पुग्ने नीलकण्ठ नगरपालिकाका प्रवक्ता एवम् नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनु भयो । श्रम खोज्नेको ठूलो संख्या छ । अर्कोतिर रोजगारदाताले श्रमिक नपाएर अन्यत्रबाटै श्रमिक भित्राएका छन् । श्रमिक र रोजगारदाता बीच खाडललाई अन्त्य गर्न यस्तो मेलाले सहयोग पुग्ने उहाँको भनाई छ ।

मेलामा धादिङ उद्योग बाणिज्य संघ, चेम्वर अफ कमर्श, होटल संघ, उद्योग तथा बाणिज्य कार्यालय, कृषि विकास तथा पशुसेवा कार्यालय, नीलकण्ठ बहुमुखी क्याम्पस, उद्यमशीलतामा काम गर्ने विभिन्न संस्थाहरु, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र लगाएतले स्टल राखेर रोजगारी सम्वन्धि परामर्श दिने बताइएको छ ।

मेलामा नागरिकका लागि आवश्यक सीप सिक्ने वातावरण बनाउन इच्छानुसारको तालिम माग गर्ने र त्यसलाई रोष्टर तयार गरी विभिन्न निकायले सञ्चालन गर्ने तालिममा सहभागि गराउने व्यवस्था मिलाईने नीलकण्ठ नगरपालिकाले जनाएको छ । मेला नीलकण्ठ बालमन्दिर माविमा हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

  • धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

  • समाचार
    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0