निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङबेशी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन तामाङ राष्ट्रीय मुक्ति मोर्चा धादिङको सातौ जिल्ला भेला सम्पन्न भएको छ । मोर्चाको अध्यक्ष सुर्य बहादुर तामाङको अध्यक्षता तथा पार्टि केन्द्रीय सदस्य तथा मोर्चाको संघिय अध्यक्ष सुर्यमान दोङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
आज सम्पन्न भेलाले सुर्य बहादुर तामाङलाई पुन : अध्यक्षमा निर्वाचित गरेको छ । भेलाले सुर्य बहादुर तामाङको अध्यक्षतामा पछि ३ सदस्यीय थप गर्ने गरि २१ सदस्यिय नयाँ कमिटि चयन गरेको हो ।
निर्वाचित समितिको सचिवमा अमृत तामाङ रहेका छन् । भेलामा निर्वाचित कमिटिलाई नेकपा माओवादी केन्द्र धादिङका ईन्चार्ज पुष्पबिक्रम मल्ल, केन्द्रिय सदस्य राम बहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी, जिल्ला सचिव सुवोध लामिछाने, माओवादी केन्द्रका नेतृ उर्मिला तामाङ लगाएतले बधाई तथा शुभकामना प्रकट गर्नु भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |