Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष १०, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

प्रारम्भिक बालविकास सहजकर्ताहरुकालागि दोस्रो चरणको शैक्षिक सामाग्री निमार्ण तथा क्षमता विकास तालिम  संचालन

६९९ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ २, बुधबार (१ साल अघि)
प्रारम्भिक बालविकास सहजकर्ताहरुकालागि दोस्रो चरणको शैक्षिक सामाग्री निमार्ण तथा क्षमता विकास तालिम  संचालन

धादिङबेशी । नीलकण्ठ नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि दोस्रो चरणको शैक्षिक सामाग्री निमार्ण तथा क्षमता विकास तालिम सुरु गरेको छ । नीलकण्ठ नगरपालिका र बागमती प्रदेश सरकारको विशेष कार्यक्रम अन्तरर्गत दास्रो चरणको पाचँ दिने क्षमता विकास तालिम मंगलबार देखि सुरु गरेको हो ।

तालिममा शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा खेलद्धारा सिकाइ कसरी गर्न सकिन्छ, कक्षा कोठामा कसरी बालबालिकालाई व्यबहार कुशल सिप कसरी बिकास गर्न सकिन्छ भन्ने विषयमा ५ दिनसम्म छलफल गरिनेछ । त्यसैगरी प्रारम्भिक बालविकास भनेको के हो ?, यसको अवधारणा, पक्षहरु र प्रारम्भिक बालविकासका तत्वहरुको बारेमा जानकारी गराउनुका साथै शैक्षिक सामाग्री निमार्ण गराइने छ ।

भाषिक सिप र गणितिय सिप लगायत व्यवहार कुशल सिपहरु बिकास र क्षमता विकास गर्नेे उद्धेश्यका साथ प्रारम्भिक बाल कक्षामा कार्यरत सहजकर्ताहरुको लागि तालिम संचालन गरिएको नीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्टले बताउनुभयो । भट्टका अनुसार नीलकण्ठ नगरपालिकाको ८३ वटा विद्यालयमा रहेका १०६ मध्ये दोश्रो चरणमा ५५ जनालाई तालिम संचालन गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख भगवान प्रसाद पौडेलले विद्यालय शिक्षाको जग भनेको बाल विकास नै भएकोले बाल विकास सहजकर्ताहरुको लागि यो तालिम महत्वपुर्ण रहेको बताउनुभयो । त्यसैगरी नीलकण्ठ नगरपालिकले बाल विकास सहजकर्ताहरुको लागि संचालन गरेको यस तालिमले बालबालिकाको मनोविज्ञान र उनीहरुको व्यवहार बुझ्नको लागि सहयोग पुग्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत आर्जन श्रेष्ठको भनाइ छ ।

तलिममा सेतो गुरास बालविकास सेवा कपिलवस्तुका अनिता शर्मा र भगवती थापाले सहजीकरण गर्नुभएको तालिम गर्नुभएको छ । नीलकण्ठ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत आर्जन श्रेष्ठको अध्यक्षतामा सुरु भएको तालिममा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख भगवान प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्ट, नगर प्रहरी लगायत बालविकास सहजकर्ताहरुको उपस्थिति रहेको थियो ।

मंगलबारदेखि सुरुभएको दोस्रो चरणको प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि शैक्षिक सामाग्री निमार्ण तथा क्षमता विकास तालिम जेठ ५ गतेसम्म संचालन हुने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • क्षत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

    क्षत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

  • आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

    आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

  • निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

    निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

  • त्रिविको ५१औँ दीक्षान्त समारोह आज

    त्रिविको ५१औँ दीक्षान्त समारोह आज

  • समाचार
    क्षत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

    क्षत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

    आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

    आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

    निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

    निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

    त्रिविको ५१औँ दीक्षान्त समारोह आज

    त्रिविको ५१औँ दीक्षान्त समारोह आज

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0