Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

सिद्धलेक पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

१४०१ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ३१, सोमबार (१ साल अघि)
सिद्धलेक पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

धादिङबेशी । धादिङको सिद्धलेक गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा जनस्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख विभु कुमार झाले सोमबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नुभएको हो ।

आर्थिक बर्ष २०८०।८१ मा गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम सम्पूर्ण पक्रिया पुरा गरी १६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप पाएकोले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा हो ।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि चैतमा सिद्धलेक गाउँपालिकाको सवै वडामा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको यकिन गरी वडा र पालिकाको पूर्ण खोप सुनिश्चितता गरिएको हो ।

पुर्ण खोप सुरक्षित भविस्य, स्थानिय श्रोतको उपयोग स्वमित्व र सहभागीता पुर्ण खोप सुनिश्चिता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको थियो ।

पुर्ण खोप वडा/पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा जनस्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख विभु कुमार झाले घोषणाकै लागि घोषणा गरेर उपलब्धी नहुने बताउँदै आफुहरुले गरेको घोषणामा पुर्ण प्रतिबद्ध रहेको र सिद्धलेक गाउँपालिका खोप नलिएको कोहिपनि बालबालिका नरहेको जानकारी दिनुभयो ।

त्यसैगरी पुर्ण खोप वडा/पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले पुर्णखोपलाई निरन्तर रुपमा सम्पन्न र सफल गर्नको लागी महिला स्वास्थ्य स्वयमसोविकाहरुको ठुलो भुमिका रहेको भन्दै धन्यवाद प्रकट गर्नुभयो । उहाँले पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएपनि आगामी दिनमा नयाँ जन्मेका बालबालिकाहरुको खोजी गरि पुर्ण खोप दिन दत्तचित भएर लाग्न आग्रह गर्नु भयो ।

सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सबिता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत विनोद कुमार अधिकारी,वडा अध्यक्षहरु,जनस्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम प्रसाद पोखरेल लगाएतको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

  • नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

  • धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

  • काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

  • समाचार
    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0