निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङबेशी । पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल नीलकण्ठ बहुमुखी एकाइ समितिको अध्यक्षमा बद्री प्रसाद कोइराला निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न नीलकण्ठ एकाइ समितिको सातौ अधिवेशनबाट कोइरालाको अध्यक्षतामा ९ सदस्यीय समिति निर्वाचित गरेको हो ।

निर्वाचित समितिको उपाध्यक्षमा डमरु खतिवडा, सचिवमा नवराज सापकोटा, कोषाध्यक्षमा नमनिता नेपाल निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा दिपेन्द्र रिजाल, प्रयास रेग्मी, शिवराज खनाल, रोहीणी प्रसाद कोइराला रहनुभएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |