Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ७, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
  • धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरणधादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर

गङ्गाजमुना गाउपालिकाको भैंसे, आरूबोट, भंगेरी र मंसेरी गाउँ नमुना, सफा तथा स्वच्छ गाउँ घोषणा

७३० पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ३०, आईतबार (१ साल अघि)
गङ्गाजमुना गाउपालिकाको भैंसे, आरूबोट, भंगेरी र मंसेरी गाउँ नमुना, सफा तथा स्वच्छ गाउँ घोषणा

धादिङबेशी । गङ्गाजमुना गाउँपालिका वडा नं. ६ स्थित भैंसे, आरूबोटे, भंगेरी र मंसिरे टोललाई नमुना, सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको छ । गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । गङ्गाजमुना गाउँपालिकाले बजेट विनियोजन गरी शान्ति नेपालको प्राविधिक सहयोगमा सात वटै वडामा उक्त कार्यक्रमहरू कार्यान्वयनको क्रममा रहेको छ ।

कार्यक्रममा झण्डै ३०० जनाको सहभागी भई विभिन्न पम्पलेट, ब्यानर सहित र्याली गरेर कार्यक्रम स्थलसम्म पुगेको थियो भने आफ्नो टोलको हरेक घर सरसफाई सहित सिंगारिएको थियो । चार वटै टोलको स्थलगत अनुगमन गरी नमुना स्वस्थ समुदाय प्राप्तिका आधारहरू क्षेत्रगत सूचकहरू १५ वटा प्राप्ति भए पश्चात आगामी दिनहरूमा समेत सो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता गराई चार वटै टोललाई घोषणापत्र तथा बोर्ड वितरण गरिएको थियो भने सबैभन्दा उत्कृष्ट सरसफाइ भएका घरलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा विभिन्न आमा समूह तथा साना नानीहरूले सांगितिक नाच सहित कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो । कार्यक्रममा स्थानीय रैथाने बालीको विभिन्न परिकारहरू समेत बनाएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि भक्त बहादुर लामाले सबै टोलबासीलाई बधाई दिंदै यसरीनै स्थानीय जागरूक भई उठेमा हरेक वर्ष बजेट विनियोजन गरी आ.व.२०८२/०८३ सम्ममा सिंगो गाउँपालिकालाई नै नमुना, सफा तथा स्वच्छ पालिका घोषणा गर्ने योजना बनाएकोले यस घोषणा कार्यक्रम मात्र नभई यसलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

कार्यक्रमको विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले चारवटै टोललाई बधाई दिंदै यस कार्यलाई निरन्तरता दिन सके मात्र यस कार्यक्रमको औचित्य हुने र उक्त सरसफाई कार्यक्रमले व्यक्तिगत र समुदायको समग्र स्वास्थ्य अवस्था समेत सुधार गर्न सघाउ पुर्याउने हुनाले रैथाने बालीको परिकार बनाई स्थानीय कला, संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्दै पर्यटन विकासको लागि समेत महत्वपूर्ण हुने कुरा बताउनु भयो ।

कार्यक्रमको अध्यक्ष कार्यबाहक वडा अध्यक्ष धन बहादुर गुरूङले खुसी व्यक्त गर्दै यस कार्यलाई निरन्तरताको लागि आग्रह गर्नुभयो । उहाँले कार्यक्रममा उपस्थिति भएका टोलबासीहरूले गाउँपालिकालाई धन्यवाद दिंदै यस्तो कार्यक्रमले सभ्य भई अगाडी बढ्न मद्दत गरेकोले आगामी दिनहरूमा समेत यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका केहि तस्विरहरु

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

  • दशौँ धादिङ महोत्सव हुँदै

    दशौँ धादिङ महोत्सव हुँदै

  • कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

    कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

  • राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

    राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

  • समाचार
    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    दशौँ धादिङ महोत्सव हुँदै

    दशौँ धादिङ महोत्सव हुँदै

    कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

    कालिका देवी आ.वि. को ३७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला

    राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

    राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0