प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,२० बैशाख
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ गैरीखर्कमा आगलागीबाट २ जनाको मृत्यु भएको छ । गएराती १० बजे घरमा आगलागी हुँदा एकै परिवारको दुई जनाको मृत्यु भएको वडा नम्बर ५ का वडा अध्यक्ष सन्त बहादुर तामाङले जानकारी दिनुभयो । आगलागीबाट ७० बर्षिय तेज बहादुर लामा र उहाँको श्रीमती ठुली लामाको घट्ना स्थलमै मृत्यु भएको छ ।घट्नाको विषयमा अनुसन्धान भईरहेको छ । घट्नाको थप विवरण भने आउन बाकि रहेको छ ।
फाईल तस्विर

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |