प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,८ चैत
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोट हटियामा निर्माण भएको तालिम केन्द्रको उद्घाटन नेपाली काँग्रेसका बागमती प्रदेश सभापति ईन्द्र बानियाले गर्नुहुने छ ।Eternal Hope संस्थाको सहयोगमा निर्माण गरीएको Acadamy For Skill and Career Education For Nepalese Development को उद्घाटन गर्न लागिएको हो । तिन करोड रुपैँयामा निर्माण गरिएको उक्त केन्द्रमा विभिन्न सिप मुलक तालिमहरु सन्चालन गरिने वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो । तत्कालको लागि उक्त संस्थाले ३० थान सिलाई कटाई मेसिन सहित ल्यापटप समेत सहयोग गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । तालिम केन्द्रमा विभिन्न आयमुलक तालिमहरु सन्चालन गरिनेछ। नीलकण्ठ नगरबासीहरुको आवश्यकताको आधारमा तालिम सन्चालन गरिने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम आज बिहान ११ बजेबाट सुरु हुने वडा सदस्य छबि प्रसाद काप्रिले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |