नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ, ०३ चैत्र ।
ग्रामीण यातायात सहकारी संस्था लिमिटेडले मृतक रामशरण भुजेलको परिवारलाई नगद सहयोग गरेको छ । आज संस्थाका महासचिव बद्री सुवेदीले भुजेलको परिवारलाइ नगद सहयोग हस्तान्तरण गर्नुभएको हो ।
ग्रामीण यातायात सहकारी संस्था लिमिटेड, धादिङ मण्डली यातायात प्रा लि र व्यवसायीहरुबाट संकलन गरिएको ३८ हजार २४० रुपैयाँ नगद सहयोग गरेको संस्थाका महासचिव बद्री सुवेदीले जानकारी दिनुभयो ।
ग्रामीण यातायात सहकारी संस्था लिमिटेडद्धारा संचालित सवारी साधनमा लामो समय सम्म इमान्दारिका साथ काम गर्दै आएका ज्वालमुखी गाउँपालिका वडा नं ४ घर भएका रामशरण भुजेलको फागुन २८ गते असामयिक निधन भएको थियो ।
मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्तिको कामना गर्दै संस्थाका महासचिव बद्री सुवेदीले राहत रकम ३८ हजार २४० रुपैयाँ परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |