Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ बैशाख २८, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • मोवाईल किन्दा धादिङमा स्कुटर उपहारमोवाईल किन्दा धादिङमा स्कुटर उपहार
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्नजिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

धादिङमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासीकालागि जग्गा नाँपचाज कार्य सिद्धलेकबाट सुरु

२८२७ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १४, सोमबार (१ साल अघि)
धादिङमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासीकालागि जग्गा नाँपचाज कार्य सिद्धलेकबाट सुरु

धादिङबेशी । धादिङमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी एंव अव्यवस्थित बसोसावासीहरुको लागि जग्गा नापजाँच कार्यक्रम सुरु भएको छ । सोमबार राष्ट्रिय भुमि आयोग धादिङको आयोजनामा सिद्धलेक गाउँपालिका वडा नं १ बैरेनीबाट जग्गा नापजाँच गर्ने कार्यक्रम सुरु भएको हो ।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा भएको उद्धघाटन सत्रको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एंव नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी समन्वय समितिका उप प्रमुख कुलमान बिश्वकर्मा, राजनितिक दलका प्रतिनिधिहरु,निर्वाचित जनप्रतिनिधिहरु,सरोकारवाला,नागरिक समाज,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले भूमिहीन लाई जग्गा प्रदान गर्ने कार्यमा सिद्धलेक गाउँपालिका अगाडि रहेको भन्दै पुर्जा वितरण पनि सिद्धलेक १ बाट नै सुरुवात हुने अपेक्षा लिएको बताउनु भयो । उहाँले जिल्ला समन्वय समितिको तर्फबाट गर्नुपर्ने समन्वय र सहकार्यको लागि आफुहरु तयार रहेको समेत प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रमका विशेष अतिथि समेत रहनु भएका नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले सिद्धलेकबाट सुरु भएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी एंव अव्यवस्थित बसोवासीहरुको लागि जग्गा नापजाँच गर्ने कार्य सुरु भएको भन्दै खुशी व्यक्त गर्नुभयो । मेयर ढुंडानाले अब २०८० साल भित्रै लालपुर्जा वितरण कार्य गर्नको लागि आग्रह गर्नु भयो । उहाँले लालपुर्जा पाउनुहुने सुकुम्बासीहरुले आफुले पाएको जग्गालाई बाझो नराखी उत्पादन सुरु गर्नुपर्ने बताउनुभएको छ ।

त्यसैगरी सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले सिद्धलेक सरकारले गाउँ पालिकाको विकासलाई केन्द्र विन्दुमा राखेर निरन्तर काम गरिरहेको बताउनु भएको छ । सिद्धलेक गाउँपालिकाले स्व–मुल्यांकन ८४ प्रतिशत, कार्य सम्पादनमा ४८.६० प्रतिशत ल्याएर अग्र स्थान हासिल गरेको भन्दै भुमिहिनलाई जग्गा प्रदान गर्ने कार्यमा पनि धादिङ कै पहिलो स्थानिय तह भएको बताउनु भएको छ ।

धादिङको सिद्धलेक गाउँपालिका बाट सुरु भएको जग्गा नापजांच कार्य सवै स्थानिय तहमा सकिएपछि लालपुर्जा बितरण कार्य सुरु गरिने राष्ट्रिय भुमि आयोग धादिङका अध्यक्ष कृष्ण प्रसाद अर्यालको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%४%४%१%१%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • ज्वालामुखीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मौरीपालन तालिम

    ज्वालामुखीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मौरीपालन तालिम

  • कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

  • सिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान

    सिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान

  • नीलकण्ठ  नगरपालिका पूर्ण खोप सुनिश्चितता  घोषणा

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

  • समाचार
    ज्वालामुखीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मौरीपालन तालिम

    ज्वालामुखीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मौरीपालन तालिम

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    सिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान

    सिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान

    नीलकण्ठ  नगरपालिका पूर्ण खोप सुनिश्चितता  घोषणा

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0