प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । धादिङ र गोरखाका श्री ५ को बायुगुठी पिडितहरुले फागुन १५ गते देखि गर्ने भनिएको आन्दोलनको कार्यक्रम केहि समयलाई सरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग धादिङ र गोरखाकाका राजनितिक दल र निर्वाचित जनप्रतिधिहरुले गरिएको डेलिकेसन भेटमा उच्च स्तरिय समिति बनाई तत्काल काम गर्ने प्रतिवद्धता ब्यक्त गरे संगै उहाँहरुकै आग्रहमा आन्दोलनको कार्यक्रम सरेको होे ।
आज जिल्ला समन्वय समितिको सभाहलमा भएको सरोकारवालाहरुको बैठकले राजनितिक दल र जनप्रतिनिधिहरुको आग्रहलाई स्वीकार गर्दै आन्दोलनका कार्यक्रम सार्न सर्घष समिति तयार भएको हो ।
उनिहरुले उच्च स्तरिय समितिले काम नगरे चैत्र १ गते देखि आन्दोलनको आधिबेरी ल्याउने संघर्ष समितिका संयोजक ईश्वरी बहादुर लम्सालले निलकण्ठ एफ.एम.लाई बताउनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |