प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । धादिङको गंगाजमुना गाउँपालिकाले जेष्ठ नागरिक सम्मान तथा अनुभव आदनप्रदान कार्यक्रम सञ्चालन गरेको छ ।
९० वर्षभन्दा माथिका वृद्धवृद्धाहरुको घरघरमै पुगेर उनीहरुको अनुभव सुन्ने र सम्मानस्वरुप लौरो, पुरुषलाई ढाका टोपी, महिलालाई ऊनीको टोपी, दोसल्ला र हर्लेक्स वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार पालिकाभरीका १७५ जना वृद्ध वृद्धाहरुलाई वितरण गर्ने योजना बनाएको छ । हालसम्म पालिकाको वडा नं ४ मा वितरण गरिसकेको र क्रमशः अन्य वडामा वितरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
जेष्ठ नागरिक वडासम्म आउन नसक्ने भएकाले घरघरमै गएर वितरण गरिएको उहाँको भनाइ छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |