धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङबेशी । धादिङ जिल्लाको ज्यामरुङ, कटुन्जे, गजुरी र गोरखा जिल्लाको थुमि लगायतका ३५०० श्री ५ को वायु गुठि पिडितको समस्या तत्काल समाधान गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।
आज नेकपा माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी, नेपाली कांग्रेसका पुर्व सभापती रमेश धमला, पुर्व मन्त्री कल्पना धमला लगाएत धादिङ जिल्लाका निर्वाचित जनप्रतिनिधिहरु रामनाथ अधिकारी, राजेन्द्र प्रसाद पाण्डे, गोविन्द लम्साल,नवराज अधिकारी,भीम प्रसाद ढुङ्गाना,दिपक बिश्वकर्मा लगाएतका नेता तथा जनप्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रिले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री दाहालले भोलि फागुन १० गते बस्ने मन्त्रीपरिषद बैठकबाट गुठि पिडित संघर्ष समितिको समेत सहभागीता गुठी समस्या समाधान समिति बनाई सदनबाट तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |