प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । धादिङको गंगाजमुना गाउपालिका वडा नं १ निवासी २१ बर्षिया जेनिभा तामाङको आज हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।
सुरक्षित प्रसुतिका लागि स्थानिय ताजिम्राङ सामुदायिक स्वास्थ्य ईकाईमा ल्याईएका तामाङलाई प्रशब बेथामा जटिलता आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्वार गरि काठमान्डौ स्थित कान्ति बाल अस्पताल महाराजगन्ज पठाईएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्रगत नेपाली सेनाको हेलिकप्टरबाट निशुल्क उद्वार गरिएको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |