Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

धादिङमा अन्तर्राष्ट्रिय सालक दिवस भव्य रुपमा मनाईयो

१२५० पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ४, शुक्रबार (२ साल अघि)
धादिङमा अन्तर्राष्ट्रिय सालक दिवस भव्य रुपमा मनाईयो

धादिङबेशी । धादिङमा अन्तर्राष्ट्रिय सालक दिवस भव्य रुपमा मनाईएको छ । डिभिजन वन कार्यालय धादिङको आयोजनामा आज नीलकण्ठ माध्यामिक विद्यालय प्राङ्गणमा धादिङमा पहिलो पटक अन्तर्राष्ट्रिय सालक दिवस मनाइएको हो ।

नागरिकहरुलाई सालकको बारेमा जनचेतना फैलाउने र संरक्षण गर्ने उद्देश्यले सालक दिवसको अवसरमा विषेश कार्यक्रम आयोजना गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनु भयो । सालकको संरक्षणमा सबै एकजुट भएर लाग्नको लागि उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सालकको बारेमा तयार गरिएको गित, कथा, कविता भजन प्रस्तुत गरिएको थियो । त्यसैगरी आज अन्तर्राष्ट्रिय सालक दिवसकै अवसरमा पारेर “हाम्रो सालक, प्यारो सालक“ पुस्तक लोकार्पण गरिएको छ । डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, उप प्रमुख कुलमान वि.क, नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुगाना,‘समुदायिक वनका उपभोक्ता समिति, टोल सुधार समिति शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सांसद गोविन्द लम्सालले सालकलाई धेरै ठाउमा देखेको भएता पनि यसको महत्व भने नागरिकहरुलाई त्यति थाहा नभएको बताउनु भयो । कृषकहरूको लागि सालक अत्यन्त महत्वपूर्ण रहेको भन्दै मान्छेको संरक्षण गरे जसरी नै सालकको संरक्षण गर्नुपर्ने प्रदेश सांसद लम्सालको भनाई छ ।
त्यसैगरी नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गानाले बन,बातावरण,चौतारो र सालक जस्ता संरक्षण गर्नुपर्ने बिषय बस्तुमा नीलकण्ठ नगरपालिका तत्पर रहेको भन्दै आगामी दिनमा सहकार्य गरेर अगाडी बड्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सालक संरक्षणमा ध्यान दिएर काम गरेकोमा डिभिजन वन कार्यालयलाई धन्यवाद दिदै जिल्लामा सालक सम्बन्धी विगतमा यस्तो कार्यक्रम नभएको बताउनुभयो । पछिल्लो समय सालकाको चोरी निकासी बढ्दै भएको हुनाले यसको संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । सालकलाई स्थानिय स्तरको पाठ्यक्रममा समाबेश गर्नुपर्ने र सालक संरक्षणमा सबैको जिम्मेवारी उतिकै रहेको प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

  • धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

  • समाचार
    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0