निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा नं–६ सुनौलाबजारमा फागुन १९ गते देखि शहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । दोस्रो मुकुन्द सेन स्मृति खुल्ला फुटबल प्रतियोगिता मुल आयोजक समितिको आयोजना तथा नीलकण्ठ नगरपालिकाको सहयोगमा फागुन १९ देखि २५ गतेसम्म प्रतियोगिता हुनेभएको हो ।

प्रतियोगिताको उद्घघाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्ने बताईएको छ । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २१ हजार १११ र द्धितिय पुरस्कार ६० हजार ५११ रहेको प्रतियोगिताका संयोजक लक्ष्मण रम्तेलले बताउनुभयो । साथै खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपर लाई नगद ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
टिम दर्ता फागनु १८ गतेसम्म गर्न सकिने आयोजकले नीलकण्ठ एफ.एम.लाई जानकारी दिएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |