धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०१ फागुन ।
नेत्रावती डबजोङ गाउँपालिकामा सामुदायिक विद्यालयका बालविकास शिक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र, धुलिखेल, काभ्रेपलाञ्चोकको आयोजना र नेत्रावती डबजोङ गाउँपालिकाको समन्वयमा बालविकास शिक्षकहरूका लागि क्षमता अभिवृद्धि सम्बन्धि ५ दिने पुनर्ताजगी तालिम सामेबार सम्पन्न भएको हो ।
तालिममा प्रारम्भिक बालविकास शिक्षाको पाठ्यक्रम, कक्षा कोठा व्यवस्थापन, समावेशी शिक्षाको अवधारणा, सिकाई क्षेत्र, सहजिकरणका तौर तरिका, सिकाई क्षेत्र अनुसारका सामाग्री निमार्ण र प्रयोग, बालबालिकाको सिकाई, व्यवहार लगायतका विषयमा छलफल गरिएको शिक्षा शाखाका प्राविधिक सहायक डोलमाया तामाङले जानकारी दिनुभयो ।
बालविकास शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले संचालन गरिएको तालिममा सुशिला ङ्याङजो, सुनिता कापले, सुनिता श्रेष्ठ, धु्रव राज घिमिरेले सहजिकरण गर्नुभएको थियो । तालिममा २६ जना बालविकास शिक्षकहरुको सहभागिता रहेको थियो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |