प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,२७ माघ
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा सामाजिक सुरक्षा भत्ता वितरणको लागि बैंक खाता खोल्ने कार्य सम्पन्न भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठको नेतृत्वमा बृद्ध भत्ता वितरणको लागि खाता खोल्ने कार्य सम्पन्न भएको हो । सामाजिक सुरक्षा वितरणको लागि बैंक परिवर्तन भएसँगै खाता खोल्ने काम सम्पन्न गरीएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । माघ २६ र २७ गतेगरी ४६५ जनाको खाताा खोल्ने कार्य सम्पन्न भएको हो । बाँकि रहेकाहरुले २८ र २९ गते वडामा आएर खोल्न सकिने पनि अध्यक्ष श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । वडाबाट वडा कार्यालय,पतेनी श्रीमलटोल,देउराली र सेलडाँडामा गएर खाता खोलिएको हो । नेपाल एसबीआई बैंकबाट खाता खोल्ने काम सम्पन्न भएपछि फागुन दोस्रो हप्ता भित्र सामाजिक सुरक्षा वितरण गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |