धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ,२६ माघ ।
धादिङमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान संचालन गरिने भएको छ । ९ महिनादेखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप अभियान दुइ चरणमा संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
शुक्रबार जिल्लास्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीेको अध्यक्षतामा बसेको बैठकले दुई चरणमा खोप अभियान संचालन गरिने भएको स्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख विभु कुमार झा ले बताउनुभयो ।
पहिलो चरणको खोप अभियान फागुन १३ गतेदेखि १९ गतेसम्म र दोस्रो चरणको अभियान फागनु २१ गतेदेखि २७ गतेसम्मसंचालन हुने झा ले जानकारी दिनुभयो ।
झाका अनुसार पहिलो चरणको खोप अभियान धुनिबेसी न.पा, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे गा.पा. मा हुनेछ भने दोस्रो चरणको अभियान निलकण्ठ न.पा., ज्वालामुखी, सिद्धलेक र नेत्रावती डबजोङ गा.पा. मा संचालन हुनेछ ।
यो अभियान अन्तर्गत यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइनेछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |